पत्रकार महासंघमा ताला : चौतारीको आन्दोलन नैतिकहीन

नेपालगन्ज : प्रेस चौतारी नेपाल बाँके शाखाले नेपाल पत्रकार महासंघ बाँकेमा लगाएको ताला र आन्दोलन नैतिक र अर्थहीन देखिएको छ । महासंघ बाँकेमा तालाबन्दी छ तर, महासंघका हरेक गतिविधी निरन्तर चलिरहेका छन । तालाबन्दी भएको संस्थाभित्र रहेका सामग्री महासंघका पदाधिकारीले सहजै प्रयोग गरिरहेका छन । मनलागे उनीहरुले ताला खोलिरहेका छन । मन नलागे तालाबन्दी कायमै […]

Continue Reading

असभ्य र खण्डहर बन्दै नेपालगन्ज

कमल न्यौपाने : प्राचीन सहर नेपालगन्ज यतिबेला विविध कारणले खण्डहर मात्रै होइन असभ्य पनि बन्दै छ । नेपालगन्जमा असभ्यताको पराकाष्टा माथि देखिएको तस्वीरबाटै प्रमाणित हुन्छ । जहाँ सहरको मुख्य सडकमा फोहोरधनीले उपमहानगरपालिकालाई समेत चुनौती दिएर फोहोरको थुप्रो राखिदिएका छन । यसको व्यवस्थापनमा सबै उदासीन देखिएका छन । यद्दपी उपमहानगरपालिकाको फाहोर व्यवस्थापन महाशाखा र जनप्रतिनिधी तैचुप […]

Continue Reading

सामाजिक उत्तरदायित्वमुखी पत्रकारिता

कमल न्यौपाने : विकसित र विकासोन्मुख मुलुकका मिडियालाई सामाजिक उत्तरदायित्वको सिद्धान्तले नै डोहो¥याएको छ । तर सामाजिक उत्तरादायित्वको यो सिद्धान्तलाई व्यावहारिक रूपमा हेर्दा नेपाली पत्रकारिता कुन दिशातिर अघि बढ्दैछ त ? मिडिया र मिडियाकर्मीले आफ्नो सामाजिक दायित्वलाई आत्मसात् गरेर काम गरेका छन् त ? अपवादलाई छाडेर नेपाली मिडियामा ‘कर्पोरेर्ट’ प्रभाव हावी भएको छ । यति सारो […]

Continue Reading

सन्दर्भ माओवादी जनयुद्ध दिवस : जनयुद्ध र द्धन्द्धपत्रकारिता

कमल न्यौपाने : माओवादी जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व हो । जुन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकार बीच २०५२ साल देखि २०६३ सम्म चलेको थियो । युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रूपमा परिचित थियो । २०५२ फागुन १ बाट ‘राज्यसत्ता बाहेक अरु सबै भ्रम हो’ भन्ने उद्घघोषसहित नेकपा माओवादीले ‘जनयुद्ध’ प्रारम्भ गरेको थियो । यो […]

Continue Reading

प्रेस चौतारी स्थापना र इतिहास

कमल न्यौपाने : प्रेस चौतारी नेपाल स्थापनाको २६औँ वर्षमा प्रवेश गरेको छ । २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । सोही दिनको स्मरणमा चौतारीले केन्द्र स्तरसहित विभिन्न जिल्लामा कार्यक्रम तय गर्ने गरेको छ ।एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको पहिलो स्थानीय […]

Continue Reading

मैले देखेको नेपाल

केपी शर्मा ओली : नेपाल धरतीको यस्तो भूखण्ड हो जो असाधारण, अनुपम र अद्वितीय छ । यो विस्मयकारी भूगोल हो । यहाँ सर्वोच्च शिखर सगरमाथा मात्र होइन, ८ हजार मिटरभन्दा अग्ला थुप्रै हिमशिखर छन् । समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको होचो भूभाग कचनाकवल केचना जस्तो ठाउँ पनि यहीं छ । यहाँ प्राकृतिक विविधताका यस्ता अनेक दृष्टान्त छन् । हाम्रो […]

Continue Reading

नरैनापुर :  ‘न विकास न समृृद्धि’

कमल न्यौपाने : २०४६ पछि २०७२ सम्मका २६ वर्षमा त बाँकेको नरैनापुरमा खासै विकास हुन सकेन। समृद्धि त सपनै भयो। २०७२ पछिका आठ वर्षसमेत न विकास न समृद्धि  राजनीतिका विकृति र विसंगतिले खर्लप्पै निल्न पुगेको देखिएको छ। यसबीच भएका भ्रष्टाचारका काण्डहरू एक ठाउँमा थुपार्ने हो भने सगरमाथाको उचाइ होचिन बेर छैन। तर पनि दलीय नेता […]

Continue Reading

पछुताउँदै ‘केपी बा’

कमल न्यौपाने : सर्वोच्च अदालतले संसद् विघटनलाई मान्यता नदिएका बेला राजनीतिक रुपमा सङ्कटमा परेका केपी शर्मा ओली पछिल्लो समय बाँके एमाले र यसका अध्यक्ष किस्मत कक्षपतिको व्यक्तिवादी कार्यपद्धति र अहङ्कारले हैरान देखिएका छन । बाँकेमा सदस्यता वितरण देखि नविकरण सम्ममा खुरापात गरेर अध्यक्ष कक्षपतिले एकल सिन्डिकेट लगाएपछि देशभरमै एक मात्रै पाटी कार्यालयमा तालाबन्दी हुनुले एमाले […]

Continue Reading

नेपालगञ्जका मेयर साब : एकछिन यता ध्यान दिनुहुन्छ कि ?

नगर प्रमुख ज्यू,नेपालगञ्ज शहरका बारेमा नेपालगन्ज उपमहानगरपालिकाले आफै “यो शहर बिक्रम सम्बत २०१७ सालमा नेपालगन्ज नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नगरपालिकाको रुपमा स्थापित भएको हो” । यस नगरलाई अझै बृहत्त र शहर बनाउने निर्णय अनुसार २०७३ फागुन २७ गतेको साविकका १० वटा गाविसलाई यसै शहरमा गाभेर संघीय सरकारले तत्कालिन १६ वटा वडाबाट २३ […]

Continue Reading

अर्थमन्त्री शर्माको बैंकहरूलाई दुर्गमका जग्गा पनि धितोको रूपमा स्विकार्न आग्रह

काठमाडौं : सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्।  शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उनले त्यस्तो आग्रह गरेका हुन्। मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरिब किसानहरूले […]

Continue Reading