मापदण्ड विपरीत होडिङ बोर्ड : उपमहानगरकै ‘सेटिङ’

नेपालगन्ज : नेपालगन्जमा जताततै मापदण्ड विपरितका होडिग बोर्ड देखिएका छन । नेपालगन्ज उपमहानगरपालिकाले बनाएको नियम छ, विज्ञापनका रुपमा सडक, पोलसहित सार्वजनिक स्थानमा होडिङबोर्ड, पर्चा, पम्प्लेट, ब्यानर टाँस्न पाइँदैन ।’ तर, सडक आसपास यति धेरै विज्ञापनका बोर्डहरु देखिन थालेका छन् कि यस्तो लाग्छ, अब नेपालगन्ज ‘विज्ञापनको शहर’ भन्न मिल्ने भइसक्यो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि पनि […]

Continue Reading

नरैनापुर क्षेत्रका मदरसाको हरिविजोग : सांसद सुर्य र नमुनाको आश्वासन मात्रै

नेपालगन्ज : बाँकेको नरैनापुरमा रहेका मदरसको हरिविजिोग देखिएको छ । तर, यहाँका मदसाको विकास तथा विद्यार्थीको समस्या समाधानका लागि साँसद सुर्य ढकाल र कृष्णा केसी नमुनाले सधै आश्वासन मात्रै दिदै आएका छ । नरैनापुर गाउँपालिकामा सञ्चालनमा रहेका मदरसामा फर्निचर नहुँदा लामो समयदेखि विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य छन् । निवाचनका बेला यी दुवै नेता यहाँका सरकारी […]

Continue Reading

धनगढीले २३ करोड राजश्व उठाउँदा नेपालगन्जले कति ?

नेपालगन्ज : कैलालीको धनगढी उपमहानगरपालिकाले प्रत्येक ६ महिनामा आर्थिक पारदर्शीता सार्वजनिक गरिरहँदा नेपालगन्ज उपमहानगरपालिकामा अपारदर्शीता बढिरहेको देखिएको छ । अहिले धनगढीले नौ महिनाको राजश्व संकलनको विवरण सार्वजनिक गरिसकेको छ । धनगढीले चालु आव २०८०देखि ८१ को साउनदेखि चैत मसान्तसम्म २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । तर, नेपालगन्जमा कति राजश्व कहिले […]

Continue Reading

किन गएनन् सुर्य ढकाल आफनै निर्वाचन क्षेत्रको अधिवेशनमा ? मतदातामाथि नै घात

नेपालगन्ज : बाँकेका स्थानीय पालिकामा यतिबेला नेकपा एमालेको अधिवेशन भएको छ । अधिवेशनमा अध्यक्ष लगायतका पदाधिकारी बनाउन जिम्मा लिएका केही एमालेका पालिकादेखि जिल्ला र केन्द्रीय तहका ठेकेदार भने असफल देखिएका छन । आफनै दलभित्र नातावाद, कृपावाद र चाकडी तथा झोलेवादको नारा लगाउदै पदाधिकारी बाँड्दै हिडेका यस्ता ठेकेदारलाई नेता तथा कार्यकर्ताले हैसियत देखाइदिएका छन । नेपालगन्ज […]

Continue Reading

साँसद र सिडिओको उदासीनताले नागरिकलाई सास्ती

नेपालगन्ज : प्रदेश तथा सँघीय साँसदको उदासीनता, लापरवाही र सिडिओको मौनताले बाँकेको नरैनापुर क्षेत्रका नागरिकले अहिले पनि सासती भोग्दै आउनु परेको देखिएको छ । प्रदेश साँसद कृष्ण केसी नमुना र संघीय साँसद सुर्य ढकालको निर्वाचन क्षेत्र नरैनापुरबाट करिब दुई दशकअघि विस्थापित भएका सरकारी कार्यालय अझै पनि पुनर्स्थापना हुन सकेका छैनन । सासँद मात्रै होइन यहाँका […]

Continue Reading

बाँकेमा करोडौंका पुर्वाधार अलपत्र, नरैनापुरमा सेटिग मिलाउँदै म्याद थप्दै

नेपालगन्ज : बाँकेमा जनप्रतिनिधीको उदासीनता र निर्माण कम्पनीको ढिलासुस्तीले करोडौ लागतका आधा दर्जन भौतिक पुर्वाधारका योजना अलपत्र देखिएका छन । यहाँका ८ मध्ये ५ वटा पालिकामा निर्माण गर्न लागिएको प्रशासनिक पुर्वाधार समेत अलपत्र र वेवारिसे छन । यीनको समयमै निर्माणका लागि कसैले चासो देखाएका छैन । बाँकेमा बैजनाथ र डुडुवा गाउँपालिकाले नयाँ आधुनिक भवन निर्माण […]

Continue Reading

एमाले बाँके नगर अधिवेशन : नेपालगन्जमा मोहितको चर्चा, कोहलपुरमा उम्मेदवार नै ढुलमुले

नेपालगन्ज : बाँकेमा यतिबेला एमालेको वडा स्तरीय अधिवेशन सकिएसँगै गाउँ र नगरपालिका स्तरीय अधिवेशनको माहोल देखिएको छ । नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु पलिका स्तरीय अधिवेशनका लागि आ आफनो पक्षका उम्मेदावरको प्रचारमा लागि परेको देखिएको छ । जानकी गाउँपालिकाको पालिका स्तरीय अधिवेशन भैसकेको छ । अन्य पालिकामा चुनावी रौनक देखिएको छ । तर, एमाले नेता, कार्यकर्ता […]

Continue Reading

दैलेखका जनप्रतिनिधी र सिडिओको संरक्षणमा खोला दोहन : अबैद्य क्रसरबाट चरम असुली

नेपालगन्ज : कर्णाली प्रदेशको दैलेखमा सडक निर्माणको बहानामा वर्षौंदेखि ११ वटा अवैध क्रसर उद्योगहरू सञ्चालनमा छन्। विकास निर्माणको बहाना बनाएकामध्ये मध्यपहाडी सडकखण्ड निर्माणका लागि वैध रूपमा चलेका एकदुईवटा क्रसर उद्योगबाहेक बाँकी सबै उद्योगहरू अवैध रूपमा सञ्चालन भएका हुन्। कतिपय उद्योग मापदण्डविपरीत पालिकाको ठाडो आदेशमा चलेको अवस्था छ। कतिपय जिल्लाका राजनीतिक दल र ओहदाका व्यक्तिको पहुँचका […]

Continue Reading

हेलो ठेकेदार महोदय ! बालसुधार गृह कि भेडीगोठ ?

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बालसुधार गृह यतिबेला भेडा हुल्ने भेडीगोठ जस्तै देखिएको छ । सुधार गृहको क्षमताभन्दा बढी बालबािलका रहँदा उनीहरुको उचित व्यवस्थापनका लागि भौतिक पुर्वाधारको अभावमा यस्तो देखिएको हो । एउटै कोठामा दुईतीन दर्जन बालबालिका लाई कोचेर राख्नु पर्दा यहाँ बडो समस्या आइरहेको देखिएको छ । तर, यसको समाधानका लागि आफुलाई […]

Continue Reading

बिदेशी लाखौं लगानीको प्रशोधन केन्द्र अलपत्र

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै अलपत्र परेको हो । प्रशोधन केन्द्रको मेसिन अहिले बेवारिसे अवस्थामा रहेको छ । मेन्थाबाट उत्पादित सुगन्धित तेलको दिगो बजार व्यवस्थापन हुन नसक्दा किसानले मेन्थाखेती गर्न […]

Continue Reading