बाँकेका भगौडा सिडिओ कारवाहीमा

नेपालगन्ज : बाँकेको सिडिओ भएर ७ महिना बस्दा सरकारी सम्पतिको समेत चरम दुरुपयोगको आरोप खेपिरहेका श्रवणकुमार पोखरेल कारवाहीमा परेका छन । भौकाल मात्रै मच्चाएर शान्ति सुरक्षा व्यवस्थापन र प्रशासनिक काममा कमजोर देखिएका पोखरेललाई मन्त्री परिषद बैठकले कारवाही भन्दै काज सरुवा गरेको छ । यो उनका लागि असफलताको प्रमाणसहितको नसिहत पनि भएको मन्त्रालयका अधिकारी बताउँछन । […]

Continue Reading

नरैनापुर क्षेत्रका मदरसाको हरिविजोग : सांसद सुर्य र नमुनाको आश्वासन मात्रै

नेपालगन्ज : बाँकेको नरैनापुरमा रहेका मदरसको हरिविजिोग देखिएको छ । तर, यहाँका मदसाको विकास तथा विद्यार्थीको समस्या समाधानका लागि साँसद सुर्य ढकाल र कृष्णा केसी नमुनाले सधै आश्वासन मात्रै दिदै आएका छ । नरैनापुर गाउँपालिकामा सञ्चालनमा रहेका मदरसामा फर्निचर नहुँदा लामो समयदेखि विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य छन् । निवाचनका बेला यी दुवै नेता यहाँका सरकारी […]

Continue Reading

भगौडाशैलीमा छोडे सिडिअ‍ोले जिल्ला : ७ महिनामै भागाभाग, बाँके सिडिओविहीन, सहायकले निमित्त नपाउँदा सेवा प्रभावीत

नेपालगन्ज : भौकालवादी प्रशासक बाँकेका सिडिओ श्रवणकुमार पोखरेल जिल्लाको शान्ति सुरक्षादेखि प्रशासनिक व्यवस्थापनमा असफल र असक्षम देखिएका छन । चरम आन्तरिक विवादमा आएपछि रन्थनिएका भौकालवादी सिडिओ पोखरेल यतिबेला चरम तनावमा छन । बाँकेमा आएदेखि काम केही नगर्ने तर फेसबुकमा नानाथरी फोटो पोष्ट गरेर भौकाल मच्चाउने काममा सक्रिय सिडिओ पोखरेल बाँकेमा रहेका सिडिओमध्ये कै पूर्ण असफल […]

Continue Reading

दैलेख बजारको दशौदी मेडिकलमा इसिजी सेवा

नेपालगन्ज : कर्णाली प्रदेशको दैलेख बजारस्थित भुमिका दशौदी मेडिकलमा इसिजी सेवा विस्तार गरिएको छ । विगत लामो समयदेखि जनस्वास्थ्यमा लागि परेको सो मेडिकलले योसँगै ल्याव सेवाको पनि विस्तार गरेको मेडिकलका सन्चालक रमेश दशौदी बताउँछन । आफनो सामाजिक सन्जाल फेसबुकमा सुचना हालेर दशौदीले आम नागरिकलाई सेवा विस्तारका वारे जानकारी दिएका छन । लाखौं मुल्यको नयाँ मेशिन […]

Continue Reading

धनगढीले २३ करोड राजश्व उठाउँदा नेपालगन्जले कति ?

नेपालगन्ज : कैलालीको धनगढी उपमहानगरपालिकाले प्रत्येक ६ महिनामा आर्थिक पारदर्शीता सार्वजनिक गरिरहँदा नेपालगन्ज उपमहानगरपालिकामा अपारदर्शीता बढिरहेको देखिएको छ । अहिले धनगढीले नौ महिनाको राजश्व संकलनको विवरण सार्वजनिक गरिसकेको छ । धनगढीले चालु आव २०८०देखि ८१ को साउनदेखि चैत मसान्तसम्म २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । तर, नेपालगन्जमा कति राजश्व कहिले […]

Continue Reading

सरकारी अड्डामा ‘फाष्ट ट्रयाक’ दलाल

नेपालगन्ज : बाँकेमा वकिल नै दलाल र विचौलियाको मुख्य भुमिकामा खुलेर लागेको देखिएको छ । कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयमा सेवाग्राही सँग मोलमोलाई गरिरहेका बेला पक्राउ परेकामध्ये तीन जना वकिल रहेको इलाका पुलिस कोहलपुरका प्रमुख धर्म भण्डारी बताउँछन । तर्, उनले वकिलको नाम भने सार्वजनिक गर्न मानेका छैनन । सरकारी अड्डामा अक्सर ‘फाष्ट ट्रयाक’ […]

Continue Reading

एमाले बाँकेको चुनावी रौनक : विसि भर्सेस गुरुग, निरिह र कमजोर बन्दै किस्मत

नेपालगन्ज : नेकपा एमालेमा जिल्ला अधिवेशन रौनता देखिएको छ । जेठ ४ र ५ गतेका लागि अधिवेशन मिति तोकिदा पालिका तहको अधिवेशन सकिएसँगै जिल्ला अधिवेशनको रौनता देखिएको हो । अधिवेशनको मिति नजिकिएसंगै नेता कार्यकर्ताको व्यस्तता बढेको छ । जिल्लाको नयाँ नेतृत्व चयन हुने भएकाले पनि एमालेजनमा अधिवेशनको विशेष चासो छ । एमाले बाँकेको नेतृत्वमा पुग्न […]

Continue Reading

एमालेमा बाँकेका ८ पालिकाको नतिजा : ७ पालिकामा किस्मत कक्षपति कमजोर

नेपालगन्ज : लुम्बिनी प्रदेशको बाँकेका आठवटै पालिकामा एमालेको अधिवेशन सकिएको छ । यतिबेला बाँके एमालेमा जिल्ला अधिवेशनको रौनता छाएको छ । पालिकाको अधिवेशनको परिणामलार्ई निहाल्दा जिल्ला अध्यक्षको प्रत्यासी किस्मत कक्षपतिको अबस्था कमजोर देखिएको छ । आठ पालिकामध्ये सातवटा पालिकामा उनको विपक्षमा परिणाम आएको छ । कक्षपतिकै खजुरा गाउँपालिकामा समेत उनी असफल भएका छन । बैजनाथ, […]

Continue Reading

अस्पतालको अर्थोपेडिक वार्डमै डाक्टरको सालिक

नेपालगन्ज : कोरोना समयमा तत्कालिन सुर्खेत अहिले कर्णाली प्रदेश अस्पतालमा कार्यरत सिनियर डाक्टर हरि सापकोटाको निधन भएको थियो । उपचारका क्रममा नेपालगन्जको भेरी अस्पतालमा उनको निधन भएको हो । लामो समयदेखि सुर्खेत अस्पतालमा कार्यरत ५८ वर्षीय सिनियर अर्थोसर्जन डाक्टर सापकोटाको निधन पछि यतिबेला सुर्खेत अस्पतालको अर्थोपेडिक वार्डमा उनको सालिक निर्माण गरि सम्मान गरिएको छ । […]

Continue Reading

किन गएनन् सुर्य ढकाल आफनै निर्वाचन क्षेत्रको अधिवेशनमा ? मतदातामाथि नै घात

नेपालगन्ज : बाँकेका स्थानीय पालिकामा यतिबेला नेकपा एमालेको अधिवेशन भएको छ । अधिवेशनमा अध्यक्ष लगायतका पदाधिकारी बनाउन जिम्मा लिएका केही एमालेका पालिकादेखि जिल्ला र केन्द्रीय तहका ठेकेदार भने असफल देखिएका छन । आफनै दलभित्र नातावाद, कृपावाद र चाकडी तथा झोलेवादको नारा लगाउदै पदाधिकारी बाँड्दै हिडेका यस्ता ठेकेदारलाई नेता तथा कार्यकर्ताले हैसियत देखाइदिएका छन । नेपालगन्ज […]

Continue Reading