नरैनापुर क्षेत्रका मदरसाको हरिविजोग : सांसद सुर्य र नमुनाको आश्वासन मात्रै

नेपालगन्ज : बाँकेको नरैनापुरमा रहेका मदरसको हरिविजिोग देखिएको छ । तर, यहाँका मदसाको विकास तथा विद्यार्थीको समस्या समाधानका लागि साँसद सुर्य ढकाल र कृष्णा केसी नमुनाले सधै आश्वासन मात्रै दिदै आएका छ । नरैनापुर गाउँपालिकामा सञ्चालनमा रहेका मदरसामा फर्निचर नहुँदा लामो समयदेखि विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य छन् । निवाचनका बेला यी दुवै नेता यहाँका सरकारी […]

Continue Reading

सुर्खेतमा भर्ना शुल्कको निहुँमा ब्रम्हलुट : नगर शिक्षा उदासीन, खोई निगरानी ?

नेपालगन्ज : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यतिबेला शैक्षिक शत्रसँगै नीजि विद्यालयमा भैरहेको भर्ना अभियानमा लुट मच्चिदै आएको देखिएको छ । विद्यार्थी भर्नाका नाममा विभिन्न ललिपप दिएर मोटो शुल्क लिने प्रचलन अहिले पनि वीरेन्द्रनगरमा कायमै रहेको पत्रकार गोविन्द केसीले आफनो सामाजिक सन्जाल फेसबुकमार्फत सार्जजनिक गरेका छन । तर, उनले जिलला र नगरमा रहेको शिक्षा शाखालाई […]

Continue Reading

कोहलपुर नगर शिक्षामा आर्थिक चलखेल : कार्यविधी विपरित झोले स्कुल सन्चालन अनुमति, अख्तियारमा उजुरी

नेपालगन्ज : बाँकेको कोहलपुर नगर शिक्षा शाखाले आफैले जारी गरेको शिक्षा कार्यविधिको बरखिलाप हुने गरी निजी तथा संस्थागत विद्यालयलाई सञ्चालन अनुमति तथा ठाउँसारीको अनुमति दिएको देखिएको छ । मोटो रकमको चलखेलपछि शिक्षा शाखाका कर्मचारीको मिलेमतोमा यसरी कार्यविधि विपरित विद्यालय सन्चालनको अनुमति दिइएको खुलेको छ । यसको निगरानी तथा छानबीनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत […]

Continue Reading

जीवनज्योतीले मोटो रकम तिरेर सर्वोत्कृष्टको उपाधी लिएको आरोप

नेपालगन्ज : कोहलपुरको जीवनज्योती स्कुलले रुपैयाँ खोलो बगाएर नगरपालिकाले लिएको कक्षा ८ को परिक्षाको नतिजा प्रकाशनका क्रममा सर्वोत्कृष्ट स्थान पाएको खुलेको छ । जीवनज्योतीले यहाँका जनप्रतिनिधी सहित नगर शिक्षा शाखाका कमचारीलाई मोटो रकम लगानी गरेको यस क्षेत्रका नीजि विद्यालय सन्चालकहरु बताउँछन । उनीहरुका अनुसार जीवनज्योती बाहिरी रुपमा चिटिक्क भएपनि शैक्षिक गुणस्तरका हिसाबले कमजोर विद्यालय हो […]

Continue Reading

कोहलपुरमा कक्षा ८ को परिक्षा : जनप्रतिनिधीको दबाबमा रिर्जल्ट @ जीवनज्योतिमै आशंका

नेपालगन्ज : कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य लगायत जनप्रतिनिधी र पत्रकारसम्मको दबाब र निर्देशनमा नगरले लिएको कक्षा ८ को परिक्षाको रिजल्ट गोलमोल निकालिएको खुलेको छ । जीवनज्योति स्कुलमा मेयरदेखि विभिन्न जनप्रतिनिधी डाक्टर व्यापारी र पत्रकारका छोराछोरी समेत अध्ययन गर्दै आएका छन । शैक्षिक गुणस्तर नभएपनि यी सबैको बलबुतामा वनज्योति स्कुललाई कक्षा आठको परिक्षामा नगर प्रथम […]

Continue Reading

जनक शिक्षाको हरिविजोग : करोडौंका मेसिन समेत जीर्ण

नेपालगन्ज : बाँकेको खजुरामा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखाना सञ्चालनमा आउन नसक्दा लामो समयदेखि अलपत्र परेको छ । यसले करोडौंका मेसिन समेत प्रयोगविहनि अबस्थामा थन्किएका छन । कतिपय मेसिन र उपकरण त खिया लागि वेकामे भैसकेको देखिएको छ । यसको मर्मत र सञ्चालनमा स्थानीय पालिकालाई समेत चासो छैन । कर्णालीका विभिन्न जिल्लासँगै दुर्गममा […]

Continue Reading

बाँकेमा निजी स्कुल : पुर्वाधार स्माट शिक्षा गुणस्तरहीन

नेपालगन्ज : बाँकेमा चार दर्जनबढी निजी विद्यालय सन्चालनमा देखिएका छन । अधिकाशं विद्यालयका भौतिक पुर्वाधार स्माट र सुन्दर तथा भव्य देखिन्छन ।तर, भौतिक सुन्दरता र भव्यताका बीच यी स्कुलको शैक्षिक अबस्था भने केही सरकारीको भन्दा गुणस्तरहीन देखिएको छ । भौतिक संरचना भव्य बनाउने विद्यार्थीबाट यो वा त्यो निहुँमा मासिक असुली गरिरहने तर, शैक्षिक अबस्था कमजोर […]

Continue Reading

बाँके, बर्दियामा मिर्गौला समस्या भयावह : भेरीमा सय बढी विरामी पालो कुर्दै

नेपालगन्ज : बाँके बर्दियामा मिर्गौला पीडितको समस्या भयावह देखिएको छ । भेरी अस्पतालको रेकर्डलाई मात्रै हेर्दा दैनिक १८ जनाले डायलासिस गरिरहेका छन । करिब एक सयको हाराहारीमा मिर्गौला पीडितहरु डायलासिसको पालो कुरिरहेको देखिएको छ । अहिले भेरीमा दशवटा मेशिन छन । जसमा ६ वटा नियमित चलिरहेका छन । ४ वटा मेसिन इमरजेन्सी चल्ने गरेका छन […]

Continue Reading

महेन्द्र बहुमखी : विद्यार्थी र मास्टरको जुहारी, लुकिलुकी दलिय नेता गुर्हार्दै क्याम्पस चिफ

नेपालगन्ज : बाँकेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा यतिबेला विद्यार्थी र क्याम्पस प्रमुखबिचको जुहारी चर्किरहेको देखिएको छ । अनेरास्वीयुले राखेका मागप्रति क्याम्पस प्रमुख लालमणि आचार्य उदासीन भएपछि यहाँ चलेको आन्दोलनले चर्को रुप लिदै गएको छ । विद्यार्थीले चरणबद्ध आन्दोलनको चेतावनी दिदै पहिलो चरणमा ज्ञापनपत्र बुझाउँदै क्याम्पस प्रमुखको कुर्ची रुखमा झुण्डाएर आफना माग पुरा गर्न दबाब दिएका […]

Continue Reading

अस्तव्यस्त क्याम्पस : विद्यार्थीको अल्टिमेटमपछि महेन्द्र बहुमुखी क्याम्पसका मास्टर हायलकायल, राजीनामा माग्दा निदहराम

नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा यतिबेला अस्तव्यस्त देखिएको छ । तत्कालिन मध्य तथा सुदुरपश्चिमको ठुलो क्याम्पस महेन्द्रमा क्याम्पस प्रशासन र मास्टरको लापरवाही, उदासीनता र हेलचक्राईले यतिबेला अस्तव्यस्त बन्दै गएको हो । आफुलाई खुबै बुद्धिजीवी र पढेलेखेको सम्झने यहाँका क्याम्पस प्रमुख र विभागिय प्रमुखको घमण्ड र कामप्रतिको गैरजिम्मेवारीले क्याम्पस धरासायी भैरहेपछि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले […]

Continue Reading