दैलेख बजारको दशौदी मेडिकलमा इसिजी सेवा

नेपालगन्ज : कर्णाली प्रदेशको दैलेख बजारस्थित भुमिका दशौदी मेडिकलमा इसिजी सेवा विस्तार गरिएको छ । विगत लामो समयदेखि जनस्वास्थ्यमा लागि परेको सो मेडिकलले योसँगै ल्याव सेवाको पनि विस्तार गरेको मेडिकलका सन्चालक रमेश दशौदी बताउँछन । आफनो सामाजिक सन्जाल फेसबुकमा सुचना हालेर दशौदीले आम नागरिकलाई सेवा विस्तारका वारे जानकारी दिएका छन । लाखौं मुल्यको नयाँ मेशिन […]

Continue Reading

अस्पतालको अर्थोपेडिक वार्डमै डाक्टरको सालिक

नेपालगन्ज : कोरोना समयमा तत्कालिन सुर्खेत अहिले कर्णाली प्रदेश अस्पतालमा कार्यरत सिनियर डाक्टर हरि सापकोटाको निधन भएको थियो । उपचारका क्रममा नेपालगन्जको भेरी अस्पतालमा उनको निधन भएको हो । लामो समयदेखि सुर्खेत अस्पतालमा कार्यरत ५८ वर्षीय सिनियर अर्थोसर्जन डाक्टर सापकोटाको निधन पछि यतिबेला सुर्खेत अस्पतालको अर्थोपेडिक वार्डमा उनको सालिक निर्माण गरि सम्मान गरिएको छ । […]

Continue Reading

सुर्खेत अस्पताल डाक्टर नहुँदा सेवा प्रभावीत

नेपालगन्ज : चिकित्सक नहुँदा कर्णाली प्रदेश अस्पतालको न्युरो सेवा प्रभावित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि अस्पतालको न्युरो नसासम्बन्धी सेवा प्रभावित भएको हो । विगत तीन वर्षदेखि काम गर्दै आएका न्यूरोलोजिस्ट डा।निलम खड्का काजमा ट्रमा अस्पताल काठमाडौँ गैसकेका छन । कर्णाली प्रदेश अस्पतालका लागि मन्त्रालयले पठाएको चिकित्सक अहिलेसम्म हाजिर […]

Continue Reading

मानवबम बन्दै औद्योगिक क्षेत्रको धुवाँ : शहर प्रदुषित

नेपालगन्ज : बाँकेको नेपालगन्ज शहर दिनप्रतिदिन प्रदुषित बन्दै गएको छ । नेपालगन्जमा रहेको औद्योगिक क्षेत्रको कालो धुवा यतिबेला मानव बमका रुपमा देखिएको छ । शहरमाथिको आकाशमा हरेक दिन मडारिने सो कालो धुवाँ मानव जीवनका लागि अत्यन्तै हानिकारक देखिएको छ । जसले गर्दा मानव स्वास्थ्यमा ठुलो असर पारिरहेको चिकित्सकहरु बताउँछन । नेपालगन्जमा बायु प्रदुषणको मुख्य कारकको […]

Continue Reading

समृद्धि फाउण्डेशनद्धारा रक्तदानसँगै स्प्रे टंकी वितरण

नेपालगन्ज : समृद्धि फाउण्डेशन नेपालले बाँकेको जानकी ४ मा कृषकलाई अभिमुखीकरण तथा चार्जेबल स्प्रे टंकी मेशीन वितरण गरेको छ । जानकी गाउँपालिका ४ नं वडा कार्यालयको आर्थिक सहयोगमा फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जना कृषकहरूलाई अभिमुखीकरण तालिम प्रदान गरि स्प्रे टंकी मेशीन वितरण गरिएको हो । फाउउन्डेशनले केही दिनअघि जानकी ३ मा पालिका स्तरीय […]

Continue Reading

बम बन्दै मिर्गौला समस्या @ डायलासिस अल्पकालीन रोकथाम मात्रै : एमाले अध्यक्ष ओली

कमल न्यौपाने @ नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला पीडितका लागि डायलासिस अल्पकालीन रोकथाम मात्रै भएको बताएका छन । हरेक नागरिकले मिर्गौला बचाउन आफै सचेत हुनुपर्ने भन्दै अध्यक्ष ओलीले मिगौंला दिवसको अवसरमा यस्तो बताएका हुन । दुई पटक मिर्गौला फेल भएर प्रत्यारोपण गरीसकेका ओलीले नागरिकलाई मिर्गौला बचाउनका लागि आफु नै […]

Continue Reading

कर्णाली र लुम्बिनीका १५४ पालिका अस्पतालविहीन : संघीय अस्पतालकै वेहाल

नेपालगन्ज : कर्णाली र लुम्बिनीका गरी १५४ स्थानीय पालिका अस्पतालविहीन देखिएको छन । सरकारले हरेक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने भने पनि लक्ष्यअनुरूप काम हुन सकेको देखिदैन । कर्णालीका ७९ मध्ये ६५ पालिका अस्पतालविहीन छन्। लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमध्ये ८९ पालिकामा अझै प्राथमिक अस्पताल बनेका छैनन । कतिपयमा जनप्रतिनिधिबीच अस्पताल कहाँ बनाउने […]

Continue Reading

बाँके, बर्दियामा मिर्गौला समस्या भयावह : भेरीमा सय बढी विरामी पालो कुर्दै

नेपालगन्ज : बाँके बर्दियामा मिर्गौला पीडितको समस्या भयावह देखिएको छ । भेरी अस्पतालको रेकर्डलाई मात्रै हेर्दा दैनिक १८ जनाले डायलासिस गरिरहेका छन । करिब एक सयको हाराहारीमा मिर्गौला पीडितहरु डायलासिसको पालो कुरिरहेको देखिएको छ । अहिले भेरीमा दशवटा मेशिन छन । जसमा ६ वटा नियमित चलिरहेका छन । ४ वटा मेसिन इमरजेन्सी चल्ने गरेका छन […]

Continue Reading

निशुल्क पाठेघरको मुखको क्यान्सर जाँच

नेपालगन्ज : ११४ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पुरैनीमा गरिएको निशुल्क पाठेघरको मुखको क्यान्सरको जाँच तथा बालबालिकाको स्वास्थ्य परिक्षण शिविरमा ९० जनाले सेवा लिएका छन । जसमा ५० जना महिला र ४० जना बालबालिका छन । महिला र बालबालिकालाई लक्षित गरी नेपालगञ्ज उपमहानगरपालिका वडानं २१ को पुरैनीमा आयोजित निशुल्क शिविरमा कान्ति आरोग्य अस्पतालका बरिष्ठ वालरोग […]

Continue Reading

प्रविधिमा फड्को मार्दै कान्ति आरोग्य

नेपालगन्ज : नेपालगञ्जको धम्बोझी चोक नजिकै रहेको कान्ति आरोग्य अस्पताल नेपालगञ्जले पहिलो पटक लेजर प्रबिधिबाट शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ । कान्ति आरोग्य अस्पतालका बरिष्ठ ल्योस्कोपिक सर्जन डाक्टर विजय उपाध्याय पश्चिम नेपालमै पहिलो पटक कान्ति आरोग्य अस्पतालमा लेजर प्रविधिबाट शल्यक्रिया गर्ने पद्धती भिल्याई सेवा समेत सुरुवात गरेको बताउँछन। लेजर प्रविधिबाट पायल्स, फिसर, फिस्टुला, पाईलो निडल […]

Continue Reading