दैलेख बजारको दशौदी मेडिकलमा इसिजी सेवा

नेपालगन्ज : कर्णाली प्रदेशको दैलेख बजारस्थित भुमिका दशौदी मेडिकलमा इसिजी सेवा विस्तार गरिएको छ । विगत लामो समयदेखि जनस्वास्थ्यमा लागि परेको सो मेडिकलले योसँगै ल्याव सेवाको पनि विस्तार गरेको मेडिकलका सन्चालक रमेश दशौदी बताउँछन । आफनो सामाजिक सन्जाल फेसबुकमा सुचना हालेर दशौदीले आम नागरिकलाई सेवा विस्तारका वारे जानकारी दिएका छन । लाखौं मुल्यको नयाँ मेशिन […]

Continue Reading

बिदेशी लाखौं लगानीको प्रशोधन केन्द्र अलपत्र

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै अलपत्र परेको हो । प्रशोधन केन्द्रको मेसिन अहिले बेवारिसे अवस्थामा रहेको छ । मेन्थाबाट उत्पादित सुगन्धित तेलको दिगो बजार व्यवस्थापन हुन नसक्दा किसानले मेन्थाखेती गर्न […]

Continue Reading

विजनेसविहीन भएपछि भित्तामै पुगे काँग्रेस महामन्त्री

नेपालगन्ज : शनिबार बेलुका काँग्रेस पाटी कार्यालयले आयोजना गरेको बैठकमा सहभागी भएका महामन्त्री गगन थापा आइतबार विहानभर विजनेसविहीन भएपछि प्रेस युनियन बाँकेले थापाको गुम्नै लागेको इज्जयत बचाइदिएको छ । विजनेसविहीन हुाँद रन्थनिएका महामन्त्री थापा अन्तत प्रेस युनियनको आग्रहमा भित्तामै पुगेको सामाजिक सन्जालमा देखिएका छन । नेपालगन्ज्को बसाई अर्थपूर्ण नहुने देखिएपछि महामन्त्री थापा प्रेस युनियनको बोलावटमा […]

Continue Reading

एमाले नगर अधिवेशन : नेपालगन्जमा मोहितको चर्चा

नेपालगन्ज : लुम्बिनी प्रदेशको बाँकेमा यतिबेला नेकपा एमालेको वडादेखि पालिका हुदै जिल्ला अधिवेशनलाई व्यापक खुरापात चलिरेहको देखिएको छ । कतिपय वडापालिका तहकोभेला तथा त्यहाँबाट नगर तथा गाउँपालिका तहमा नेता छनोटका लागि प्रतिनिधी छान्ने काम भैसकेको छ । कतिपय वडापालिकामा यो क्रम चलिरहेको देखिएको छ । बैशाख दुईसम्म सबै वडापालिकाले प्रतिनिधी छनोट गरिसक्ने छन । यसपछि […]

Continue Reading

सीमामा शसस्त्रको २४ घण्टे पैदल गस्ती

नेपालगन्ज : सशस्त्र प्रहरी बलले बाँकेको जमुनाह नाकामा चौबिसै घण्टा पैदल गस्ती थालेको देखिएको छ । सीमामा हुने तस्करी पैठारी नियन्त्रण गर्न एक छुट्टै प्लटुन नै खटिने भएको छ। सीमावासीसँग को सहकार्यमा सशस्त्र प्रहरी बलको प्लटुनले नै गस्ती गर्ने छ । त्यसका लागि पैदल गस्ती परिचालनसम्बन्धी अवधारणा पत्र, २०८० नै लागु गरिएको छ । सशस्त्र […]

Continue Reading

समृद्धि फाउण्डेशनद्धारा रक्तदानसँगै स्प्रे टंकी वितरण

नेपालगन्ज : समृद्धि फाउण्डेशन नेपालले बाँकेको जानकी ४ मा कृषकलाई अभिमुखीकरण तथा चार्जेबल स्प्रे टंकी मेशीन वितरण गरेको छ । जानकी गाउँपालिका ४ नं वडा कार्यालयको आर्थिक सहयोगमा फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जना कृषकहरूलाई अभिमुखीकरण तालिम प्रदान गरि स्प्रे टंकी मेशीन वितरण गरिएको हो । फाउउन्डेशनले केही दिनअघि जानकी ३ मा पालिका स्तरीय […]

Continue Reading

दैलेखी समाजको साधारण सभा कोहलपुरमा

नेपालगन्ज : कर्णाली प्रदेशको पर्यटकिय जिल्ला दैलेखबाट लुम्बिनीको बाँकेमा बसोबास गर्दै आएका दैलेखी आबद्ध सामाजिक संस्था दैलेखी समाज बाँकेको साधारण सभा कोहलपुरमा हुने भएको छ । केही दिनअघि बसेको समाजको नियमित बैठकले निर्णय गरेअनुसार संस्थाको सत्रौ साधारण समाज कोहलपुरमा गर्न लागिएको उपाध्यक्ष डिवी थापा बताउँछन । साधारण सभाले संस्थाको प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुतीसँगै बार्षिक […]

Continue Reading

विकासमा नरैनापुर : हरेक शिर्षकमा आर्थिक अनियमितता

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा पालिको विकास बजेट हरेक शिर्षकमा आर्थिक अनियमितता देखिएको छ । गाउँपालिकाले पुर्वाधार विकासदेखि शिक्षा, स्वास्थ्य, खेलकुद नागरिक सचेतना लगायतका हरेक शिर्षकमा आर्थिक अनियमितता गरेको पालिकाकै जनप्रतिनिधी बताउँछन । विकास बजेटमा रहेको रकम मध्ये अधिकाशं रकम कामै नगरी ठेकेदार र आसेपासेलाई उपलब्ध गराउनेदेखि सन्चारका नाममा मोटो रकम मनपरी रुपमा गाउँपालिकाका जनप्रतिनिधी […]

Continue Reading

खेलाडीलाई प्रशिक्षण अभाव : निकम्बा खेलकुद समिति

नेपालगन्ज : पुर्वाधार र जनशक्ति भएरै पनि बाँकेको खेलकुदले गति लिन सकेको देखिदैन । बाँकेमा खेलकुदका लागि पुर्वाधार बनेका छन । त्यहि अनुसारका प्रशिक्षक पनि छन । तर, खेल मैदान खाली देखिन्छन । प्रशिक्षक सरकारी तलब खाएर अन्यकाममा व्यस्त देखिदै आएका छन । यहाँ दैनिक र नियमित रुपमा कुनैपनि खलेको प्रशिक्षण भएको देखिदैन । करिब […]

Continue Reading

छैठौ टुर दी ठाकुरद्वारा : अनुमानित खर्च २७ लाख

नेपालगन्ज : बाँकेको नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा टुर दी ठाकुरद्वारा छैठौं संस्करण साइकल महोत्सव गर्ने भएको छ । साइकल पर्यटनमार्फत देश विदेशका पर्यटकहरुलाई बाँके र बर्दियाका मुख्य धार्मिक तथा पर्यटकीय गन्तब्यहरुको भ्रमण गराउने उद्देश्यले साइकल यात्रा गर्ने भएको क्लबका सचिव इन्द्र गिरी बताउँछन । । संस्कृति, प्रकृति, पर्यटन, प्रयावरण र खेलकुद’ भन्ने मूल नाराका साथ […]

Continue Reading