दैलेखका जनप्रतिनिधी र सिडिओको संरक्षणमा खोला दोहन : अबैद्य क्रसरबाट चरम असुली

नेपालगन्ज : कर्णाली प्रदेशको दैलेखमा सडक निर्माणको बहानामा वर्षौंदेखि ११ वटा अवैध क्रसर उद्योगहरू सञ्चालनमा छन्। विकास निर्माणको बहाना बनाएकामध्ये मध्यपहाडी सडकखण्ड निर्माणका लागि वैध रूपमा चलेका एकदुईवटा क्रसर उद्योगबाहेक बाँकी सबै उद्योगहरू अवैध रूपमा सञ्चालन भएका हुन्। कतिपय उद्योग मापदण्डविपरीत पालिकाको ठाडो आदेशमा चलेको अवस्था छ। कतिपय जिल्लाका राजनीतिक दल र ओहदाका व्यक्तिको पहुँचका […]

Continue Reading

राप्तीमा नदी दोहन : अबैद्य काममा बाँके साँसदकै मिलेमतो सिडिओ उदासीन

नेपालगन्ज : राप्ती नदीमा मापदण्ड विपरित दोहन बढिरहेको देखिएको छ । राजनीतिक दलका नेताको मिलेमतो र डनहरुको सक्रियमा नदी दोहन बढेको हो । निरन्तर रुपमा नदीमा नीति विपरित नदीजन्य वस्तुको दोहन भइरहेको छ । नीति मिचेर दोहन हुँदा पनि स्थानीय सरकार र स्थानीय प्रशासन भने मौन छ । यहाँका खोलेडन र क्रसर व्यवसायीसँग एमाले, काँग्रेस […]

Continue Reading

वाह ! मनमोहक ‘वाटरपार्क’

कमल न्यौपाने : वाटरपार्क नामै काफी छ । नेपालगन्जको धम्बोझीमा रहेको यो पार्कमा शनिबार साँझ भेटिएकी दैलेखकी लक्ष्मी प्याकुरेल निकै खुशी थिइन् । उनको मुखारविन्दुबाट आएको आवाज मेरा कानमा यसरी ठोक्कियो ‘हँ नेपालगन्जमा यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा जुन आनन्दको अनुभूति गर्न पाएँ त्यसबाट आफू निकै सन्तुष्टि भएकीछु ।’ साथीसंगीसँग बेलुकाको इभिनिङ्वाकमा आएकी […]

Continue Reading

कहिले बन्छ परसपुर–गौघाट सडक ?

नेपालगन्ज : १४ करोड लागतमा निर्माण गर्न लागिएको बाँकेको परसपुर–गौघाट सडक खण्ड अहिले पनि अलपत्रै देखिएको छ । निर्माणको जिम्मेवारी पाएको कन्काई गणपति जेभीको लापरवाही र बाँेका जनप्रतिनिधीको उदासीनताले उक्त सडक अहिलेसम्म अलपत्र देखिएको हो । सम्झौता अनुसार निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको भन्दै सडक डिभिजन कार्यालय नेपालगन्जले कन्काई(गणपति जेभी सहित ९ वटा कम्पनीलाई सातदिन […]

Continue Reading

हुलाकी राजमार्ग : मुआब्जा दिन बाँकेमा ५ करोड अभाव

नेपालगन्ज : हुलाकी राजर्मा निर्माण थालेको डेढ दशक भैसकेको छ । तर, अहिले पनि उक्त राजमार्गले पूर्णता पाउन सकेको देखिदैन । सयौं नागरिकले अहिले पनि मुआब्जा पाएका छैनन । हुलाकी राजमार्ग आयोजना कार्यालय बजेट अभावमा मुआब्जा दिन नसकिएको भन्दै आएको छ । बाँकेको अगैयादेखि डुडुसम्ममा मात्रै करिब सयौं नागरिक मुआजा पाउनबाट बन्चित छन । आयोजना […]

Continue Reading

आन्तरिक हवाई उडानको तयारीमा कर्णाली प्रदेश

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ। प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको हो। प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा विस्तारका लागि पटक–पटक गरेको आग्रहलाई नेपाल वायुसेवा निगमले कार्यान्वयनमा ल्याउँदै […]

Continue Reading

किशोर राठौरको क्षेत्रमै ७ बर्षदेखि सडक अलपत्र : ठेकदारदेखि साँसदसम्म उदासीन

नेपालगन्ज : बाँकेको खजुरा राजनीतिक रुपसँगै शैक्षिक र पुर्वाधार विकासका हिसाबले पनि मािथ उठेको गाउँपािलका मध्ये एक मानिदै आएको छ । तर, यहाँ पछिल्लो समय राजनीतिक खिचातानी ले गर्दा विकास पुर्वाधारको प्रगती शुन्यमा झेरको देखिएको छ । नेपाली काग्रेसका सहमहामन्त्री किशार सिंह राठौरको चुनावी क्षेत्र हो खजुरा । यहाँ प्रभावशाली नेताको उत्तिकै बसोबास छ । […]

Continue Reading

सवारी साधन अनलाइन मार्फत दर्ता

नेपालगन्ज : बाँकेको यातायात व्यवस्था कार्यालयले अनलाइन सवारी दर्ता प्रणालीको थालनी गरेको देखिएको छ । लुम्बिनी प्रदेश सरकारको यातायात मन्त्रालयले प्रदेशका यातयात कार्यालय मार्फत यसरी सवारी दर्ता गर्ने भनि गरेको निर्णयका आधारमा यातायात व्यवस्था कार्यालय बाँकेले पनि विद्युतिय माध्यमबाट अनलाइन सवारी दर्ता प्रणाली शुरु गरेको हो । जसअनुसार मंगलबारदेखि थालनी गरिएको उक्त सेवामा दर्जनबढी सेवाग्राहीले […]

Continue Reading

सुर्खेत विमानस्थल : दलिय लफडाले विस्तार धरापमा

नेपालगन्ज : सुर्खेत विमानस्थल विस्तार अभियानमा यहाँका राजनीतिक दलबिच लफडा देखिएको छ । विमानस्थलको समृद्धिमा राजनीतिक दलका केही जिम्मेवार नेताहरु अपसी मनमुटावका कारण बाधक बनिरहेका छन । एकले अर्कालाई बाधकको संज्ञा दिर्दै विकास र समृद्धिमा समेत राजनीतिक थालिएपछि विमानस्थलको विस्तार अडकिदै आएको नागरिक अगुवा श्रीधर पौडेल बताउँछन । सर्वदलीय, सर्वपक्षीय बैठकमा प्रदेश सरकार र नेकपा […]

Continue Reading

साइकल लेन धनगढीको रिर्जल्ट नेपालगन्जमा गफैगफ

नेपालगन्ज : कैलालीको धनगढीमा साइकल लेन बनिसक्दा पनि बाँकेको नेपालगन्ज र कोहलपुरमा गफै चुटेर साइकल प्रेमी तथा जनप्रतिनिधीले दिन विताउने गरेको देखिएको छ । धनगढीको मोहनापुल(अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन भएको छ । तर, नेपालगन्जमा गफैमा सिमित देखिएको छ । ६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म धनगढी उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेर […]

Continue Reading