धनगढीले २३ करोड राजश्व उठाउँदा नेपालगन्जले कति ?

नेपालगन्ज : कैलालीको धनगढी उपमहानगरपालिकाले प्रत्येक ६ महिनामा आर्थिक पारदर्शीता सार्वजनिक गरिरहँदा नेपालगन्ज उपमहानगरपालिकामा अपारदर्शीता बढिरहेको देखिएको छ । अहिले धनगढीले नौ महिनाको राजश्व संकलनको विवरण सार्वजनिक गरिसकेको छ । धनगढीले चालु आव २०८०देखि ८१ को साउनदेखि चैत मसान्तसम्म २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । तर, नेपालगन्जमा कति राजश्व कहिले […]

Continue Reading

सरकारी अड्डामा ‘फाष्ट ट्रयाक’ दलाल

नेपालगन्ज : बाँकेमा वकिल नै दलाल र विचौलियाको मुख्य भुमिकामा खुलेर लागेको देखिएको छ । कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयमा सेवाग्राही सँग मोलमोलाई गरिरहेका बेला पक्राउ परेकामध्ये तीन जना वकिल रहेको इलाका पुलिस कोहलपुरका प्रमुख धर्म भण्डारी बताउँछन । तर्, उनले वकिलको नाम भने सार्वजनिक गर्न मानेका छैनन । सरकारी अड्डामा अक्सर ‘फाष्ट ट्रयाक’ […]

Continue Reading

लुम्बिनीमा जग्गा एकीकरणका लागि बजेट अभाव

नेपालगन्ज : लुम्बिनी प्रदेशको राजधानी क्षेत्रलाई आधुनिक सेवासुविधासहितको व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यका साथ स्थापना भएको पूर्वाधार विकास प्राधिकरणले अपेक्षित लक्ष्य अनुसारको काम गर्न सकेको छैन । सुरुवाती चरणमा तीव्र गतिमा काम गरेको प्राधिकरण चालु आर्थिक वर्षमा बजेट अभावकै कारण काम अलपत्र परेको देखिएको छ। लुम्बिनी प्रदेशको गौरवको योजना भनिए पनि बजेट अभाव हुँदा प्रदेशको विकास […]

Continue Reading

बाँकेमा करोडौंका पुर्वाधार अलपत्र, नरैनापुरमा सेटिग मिलाउँदै म्याद थप्दै

नेपालगन्ज : बाँकेमा जनप्रतिनिधीको उदासीनता र निर्माण कम्पनीको ढिलासुस्तीले करोडौ लागतका आधा दर्जन भौतिक पुर्वाधारका योजना अलपत्र देखिएका छन । यहाँका ८ मध्ये ५ वटा पालिकामा निर्माण गर्न लागिएको प्रशासनिक पुर्वाधार समेत अलपत्र र वेवारिसे छन । यीनको समयमै निर्माणका लागि कसैले चासो देखाएका छैन । बाँकेमा बैजनाथ र डुडुवा गाउँपालिकाले नयाँ आधुनिक भवन निर्माण […]

Continue Reading

गतिलो अध्यक्ष नपाउँदा बाँके खेलकुद समिति वेकामे, करोडौ लगानीको रंगशाला जीर्ण

नेपालगन्ज : जिल्ला खेलकुद विकास समितिमा गतिलो अध्यक्ष र पदाधिकारी नहुँदा यतिबेला नेपालगन्ज रगंशालाको अबस्था दयनिय बन्दैगएको छ । राजनीति नियुक्तका आधारमा खेलकुदको खे समेत नबुझेका फरकधारका मान्छेलाई अध्यक्ष बनाएपछि नेपालगन्ज रंगशाला र यहाँको खेलकुदको अबस्था खस्कदै गएको हो । लामो समयदेखि खेलकुद विकास समितिका अध्यक्ष सहितका पदाधिकारीको उदासीनता र असफलतासँगै हैसियत अभावमा नेपालगञ्ज रङ्गशाला […]

Continue Reading

एमाले बाँके : अधिवेशनको निहुँमा तोकरै मोटो रकम असुली गर्दै आर्थिक विभाग

नेपालगन्ज : लुम्बिनी प्रदेशमा बाँकेको जिल्ला अधिवेशन नजिकिदै गरेको छ । यसअघिको जिल्ला कमिटी बैठकले जेष्ठ पहिलो साता अधिवेशन तोकिसकेको छ । यसका लागि नेता कार्यकर्ता चुनावी अभियानमा लागिरहेका छन । यहि समयलाई छोपेर एमाले बाँकेको आर्थिक विभागले मातहतका कमिटीहरुबाट मोटो रकम असुली गर्न थालेको देखिएको छ । जिल्ला अधिवेशनका लागि सहयोग माग्नु ठिक हो, […]

Continue Reading

दैलेखका जनप्रतिनिधी र सिडिओको संरक्षणमा खोला दोहन : अबैद्य क्रसरबाट चरम असुली

नेपालगन्ज : कर्णाली प्रदेशको दैलेखमा सडक निर्माणको बहानामा वर्षौंदेखि ११ वटा अवैध क्रसर उद्योगहरू सञ्चालनमा छन्। विकास निर्माणको बहाना बनाएकामध्ये मध्यपहाडी सडकखण्ड निर्माणका लागि वैध रूपमा चलेका एकदुईवटा क्रसर उद्योगबाहेक बाँकी सबै उद्योगहरू अवैध रूपमा सञ्चालन भएका हुन्। कतिपय उद्योग मापदण्डविपरीत पालिकाको ठाडो आदेशमा चलेको अवस्था छ। कतिपय जिल्लाका राजनीतिक दल र ओहदाका व्यक्तिको पहुँचका […]

Continue Reading

नेपालगन्जमा प्रविधिमैत्री जुवा : अनलाइनमा खेल, मोबाइलबाट भुक्तानी !

नेपालगन्ज : बाँकेको नेपालगन्जसहित लुम्बिनी प्रदेशका रुपन्देही, दागं लगायतका ठुला शहरमा प्रविधिको दुरुपयोग गर्दै जुवाको कारोबार विद्युतीय माध्यमबाट भइरहेको देखिएको छ । प्रविधिको प्रयोगमा जुवा सीमित व्यक्ति र सानो समूहबीच हुने भए पनि यसको वार्षिक कारोबार अर्बभन्दा बढी हुने गरेको नेपालगन्जका केही क्यासिनोका कर्मचारी बताउँछन । प्रहरीको यसअघिको एक प्रतिवेदनअनुसार पछिल्लो समय अनलाइन माध्यमबाट भुक्तानी […]

Continue Reading

जमुनाहनाका : जनपथकै पोष्टक्षेत्रमा शसस्त्रको दादागिरी, चेकिगंका निहुँमा ८ ठाउँमा असुली

नेपालगन्ज : बाँकेको जमुनाह नाकामा दुईवटै सुरक्षाकर्मी राखिएको छ । शस्त्रस र जनपथ पुलिस । शसस्त्रको कमाण्ड डिएसपी र इनिस्पेक्टरले पालैपालो गर्ने गरेका छन । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बाक्लो छ। आठवटा बोर्डर आउटपोस्ट पोस्ट छन । यी सबै ठाउँमा चेकजाँचका निहुँमा शसस्ले नागरिकबाट असुली गर्दै आएको देखिएको छ । शसस्त्रले भन्सारमा खटिएका सुरक्षाकर्मी […]

Continue Reading

बिदेशी लाखौं लगानीको प्रशोधन केन्द्र अलपत्र

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै अलपत्र परेको हो । प्रशोधन केन्द्रको मेसिन अहिले बेवारिसे अवस्थामा रहेको छ । मेन्थाबाट उत्पादित सुगन्धित तेलको दिगो बजार व्यवस्थापन हुन नसक्दा किसानले मेन्थाखेती गर्न […]

Continue Reading