रैथाने बाली संरक्षणमा उदासीन कृषि ज्ञान केन्द्र

नेपालगन्ज : आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बाँकेमा रैथाने बाली संरक्षणमा चुनौती देखिएको छ । एक दशक अगाडिसम्म बाँकेका ग्रामीण क्षेत्रमा खेती हुने खाद्य बाली पछिल्लो समय निकै कम हुने गरेका छन । खेती कम हुन थालेसँगै उत्पादन पनि घटेको छ । तर, खेतीसँगै उत्पादन बढाउने र रैथाने बालीको संरक्षण गर्नेमा जिल्ला कृषि ज्ञान […]

Continue Reading

समृद्धि फाउण्डेशनद्धारा रक्तदानसँगै स्प्रे टंकी वितरण

नेपालगन्ज : समृद्धि फाउण्डेशन नेपालले बाँकेको जानकी ४ मा कृषकलाई अभिमुखीकरण तथा चार्जेबल स्प्रे टंकी मेशीन वितरण गरेको छ । जानकी गाउँपालिका ४ नं वडा कार्यालयको आर्थिक सहयोगमा फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जना कृषकहरूलाई अभिमुखीकरण तालिम प्रदान गरि स्प्रे टंकी मेशीन वितरण गरिएको हो । फाउउन्डेशनले केही दिनअघि जानकी ३ मा पालिका स्तरीय […]

Continue Reading

निकुन्जको दादागिरीले स्थानीय तनावमा

नेपालगन्ज : बाँके राष्टिय निकुन्जले आसपासका नागरिकलाई आतंकित बनाइरहेको देखिएको छ । निकुन्जको क्षेत्र भन्दै स्थानीयको जमिनमा धावा बोल्दै गाउलेका जमिनमा प्रयोग भैरहेको कृषि उपकरण समेत कब्जा गरेर दादागिरी मच्चाइरहेको देखिएको छ । बाँके राष्ट्रिय निकुन्जको ज्याददि बिरुद्द यतिबेला कोहलपुर नगरपाकिलाका जनप्रतिनिाधी समेत जुर्मुराएको देखिएको छ । कोहलपुर १२ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाह […]

Continue Reading

नेपालगन्जमा किन महँगा छन उपभोग्य बस्तु ?

नेपालगन्ज : बाँकेको नेपालगन्ज शहर यतिबेला महँगो बन्दै गएको देखिएको छ । बजारमा पाइने उपभोग्य बस्तुमा मुल्यको एकरुपमा नहुँदा बजार महँगो तिर धकेलिदै जान थालेको छ । यसका लागि सम्बन्धीत निकयको ध्यान जना सकेको देखिदैन । भारतको रुपैडिया बजारको तुलनामा यहाँ सबै उपभोग्य सामान महँगा छन् । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा प्रत्येक तरकारीमा किलोमा […]

Continue Reading

कपास विकास समितिको जग्गा हडप्ने दाउपेच : बाँकेका साँसद किन चुपचाप ?

नेपालगन्ज : बुटवल धागो कारखाना सञ्चालन गर्नेबारे योजना बनाइरहेका बेला बाँकेको कपास विकास समिति भने खारेज गर्न सरकार नै लागिपरेको देखिएको छ । समितिको जग्गा हडप्ने दाउपेच चलिरहेको देखिएको छ । जसमा केही जनप्रतिनिधिदेखि सरकारी निकायका उच्च अधिकारी समेत लागि परेका छन । तर, यसको रोकथाम र जमिन बचाउ तथा कपास विकास सििमत सन्चालनका लागि […]

Continue Reading

बाँकेको पर्यटन प्रबद्धन : खोई दीर्घकालिन योजना ?

कमल न्यौपाने : पर्यटन शब्द यतिबेला बाँकेमा भौकालबादी ठेकेदारहरुको रंगमन्च बनिरहेको छ । त्यहि मन्चमा केही रगंकर्मी पर्यटनका ठेकेदारले दुनियाँलाई नचाइरहेका छन । कहिले बाँके निकुन्ज त कहिले बर्फानी हुँदै अनेकन जग्गा र ठाउँमा । यद्दपी, पर्यटन विकासको अथाह सम्भाव्यता बोकेको बाँकेमा अपेक्षित विकास हुन सकेको देखिदैन । सन् १९५० भन्दा पहिलाको राणाशासनकालमा विदेशीलाई पर्यटकको […]

Continue Reading

नेपालगन्जमा चम्किदै “नाना चाचा”

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन हुँदै छ । नेपालगन्जबाट कोक्रोमाको उत्पादन बजारीकरण र विक्रीवितरण गर्दैआएको नाना चाचाले नेपालगन्जमा प्रत्येक शनिबार रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन गर्न लागेको महिला उद्यमी तथा नाना चाचाका सञ्चालक निता जिसी मल्ल बताउँछिन […]

Continue Reading

लुम्बिनीमा ६६ प्रतिशत महिला जग्गाको स्वामित्वबाट बन्चित

नेपालगन्ज : लुम्बिनीमा ३४ दशमलब ४ प्रतिशत मात्रै महिलाले कृषि जमिनमा स्वामित्व पाएको देखिएको छ । करिब ६६ प्रतिशत महिला अहिलेपनि उक्त स्वामितव पाउनबाट बन्चित देखिएका छन । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लुम्बिनीका ३४ दशमलब ४ प्रतिशत महिलासँग कृषि जमिनको स्वामित्व छ । संयुक्त राष्ट्रसंघको दिगो विकासका १७ वटा लक्ष्यमध्ये पाँचौँ लक्ष्य […]

Continue Reading

बाँकेमा जग्गा दलालको सक्रियता बढ्दै : कोलोनीको भौकाल मच्चाउँदै नागरिक ठग्दै

नेपालगन्ज : सरकारले अंशबण्डाको काम बाहेकको जग्गाको कित्ताकाट गर्न केही समय रोकेको अवस्थामा केही हदसम्म कित्ताकाटमा कमी आएपनि जग्गाको खरीद बिक्री भने रोकिएको छैन । पहाडबाट तराईमा बसाइँसराइ गर्नेको चाप वर्षेनी बढ्दै गएको छ । बाँकेको जानकी गाउँपालिका इन्द्रपुर आसपास, नेपालगन्ज तथा कोहलपुर र खजुरामा जग्गा दलाल तथा रियल स्टेट कम्पनीका नाममा खेतियोग्य जमिनलाई खण्डहरमा […]

Continue Reading

लुम्बिनीमा कृषिका दर्जनौ योजना अलपत्र

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले हरेक वर्ष किसानका नाममा खर्च गर्ने अधिकांश रकम अनुत्पादक बन्दै गएका छन् । अनुदानमुखी कार्यक्रम वास्तविक किसानसम्म नपुग्ने र त्यसले अधिकांश कार्यक्रम नै असफल बनेको देखिएको छ। कृषि मन्त्रालयमा वास्तविक किसानभन्दा बाहिरका माफियाको बिगबिगी र दबाब रहँदासम्म कृषिका कुनै पनि कार्यक्रम सफल हुन नसक्ने सभासदहरु नै […]

Continue Reading