एमालेमा पुराना संगठित सदस्य खोज्दै उपसचिव किशोर

नेपालगन्ज : एमाले बाँकेको नवौं अधिवेशनबाट उपसचिव पदमा विजयी भएका युवा नेता किशोर थापा अब पाटीमा रहेका पुराना संगठित सदस्यको खोजी अभियानमा लाग्ने बताउँछन । विगतमा संगठित सदस्यता लिएका तर, विविध कारण नविकरण हुन नसकेका व्यक्तिको खोजी गर्ने र सदस्यता नविकरणको अभियान चलाउने उनी बताउँछन । एमाले बाँकेमा विगतमा करिब १० हजारको हारहारीमा संगठित सदस्य […]

Continue Reading

बाँकेमा महासचिव शंकर समुहलाई झड्का : उपाध्यक्ष पौडेल निकट समुह विजयी

नेपालगन्ज : नेकपा एमाले बाँकेको जिल्ला अधिवेशनले एमाले महासचिव शंकर पोखरेल समुह पराजित भएको देखिएको छ । पोखरेल निटक मानिएका डिल्ली विसी समुह पराजित भएको हो । चुनावी परिणाम हेर्दा बिष्णु पौडेल समुह बाँकेमा हावी देखिएको छ । खुलेरै नभनेपनि आन्तरिक रुपमा उक्त समुहका निरक गुरुगं समुहविजयी भएको देखिएको छ । केन्द्रीय सदस्य सुर्य ढकाल, […]

Continue Reading

एमाले बाँके अधिवेशन : विसी बलिया उम्मेदवार

नेपालगन्ज : बाँके एमालेमा चुनावी सरगर्मी बढेको देखिएको छ । नवौं जिल्ला अधिवशेनको तयारी अन्तिममा पुगिसकेका छ । आन्तरिक रुपमा अध्यक्षदेखि सदस्य पदसम्मका उम्मेदवारले आफनो प्रचार गरिरहेका छन । अहिलेको अधिवेशनलाई गम्भीरताका साथ हेरिएको छ । अहिलेसम्मको अबस्था हेर्दा त्रिपक्षिय भिडन्त हुने देखिएको छ । तर, आफु अनुकुल समय नदेखिएपछि किस्मत कक्षपति चुनावी मैदानबाट भाग्न […]

Continue Reading

एमाले बाँकेको चुनावी रौनक : विसि भर्सेस गुरुग, निरिह र कमजोर बन्दै किस्मत

नेपालगन्ज : नेकपा एमालेमा जिल्ला अधिवेशन रौनता देखिएको छ । जेठ ४ र ५ गतेका लागि अधिवेशन मिति तोकिदा पालिका तहको अधिवेशन सकिएसँगै जिल्ला अधिवेशनको रौनता देखिएको हो । अधिवेशनको मिति नजिकिएसंगै नेता कार्यकर्ताको व्यस्तता बढेको छ । जिल्लाको नयाँ नेतृत्व चयन हुने भएकाले पनि एमालेजनमा अधिवेशनको विशेष चासो छ । एमाले बाँकेको नेतृत्वमा पुग्न […]

Continue Reading

बाँके क्षेत्र नम्बर ३ : गुटभित्रै कमजोर बन्दै कांग्रेस सहमहामन्त्री राठौर

नेपालगन्ज : क्षेत्रदेखि वडा तहसम्म पार्टीको एउटा गुटमै दुई समूह बन्न थालेपछि यतिबेला खजुरा क्षेत्रमा कांग्रेस कमजोर देखिँदै आएको छ । कांग्रेसका सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इन्चार्ज किशोरसिंह राठौर साविकको निर्वाचन क्षेत्र बर्दिया २ छाडेर बाँकेको खजुरा आएका थिए । उनी आएदेखि नै यस क्षेत्रमा काँग्रेसभित्र गुट उपगुट मात्रै होइन लफडा र विवाद चुलिदै जान […]

Continue Reading

प्रदेश मन्त्री खत्रीको गृहमन्त्री लामिछानेलाई चेतावनी

नेपालगन्ज : लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले संघीय सरकारका गृहमन्त्री रवि लामिछानेलाई घुमाउरो पारामा चेतावनी दिएका छन । बाँकेको नौबस्तामा रहेको नयाँ कारागारको उद्घाटनमा आएका गहृमन्त्री लामिछानेलाई प्रदेश मन्त्री खत्रीले सुकुम्बासी वस्ती र जनताको समस्या समाधान नगरिए कडा आन्दोलनमा यहाँ नागरिक उत्रिने चेतावनी सहित तत्काल यो समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका […]

Continue Reading

एमालेमा बाँकेका ८ पालिकाको नतिजा : ७ पालिकामा किस्मत कक्षपति कमजोर

नेपालगन्ज : लुम्बिनी प्रदेशको बाँकेका आठवटै पालिकामा एमालेको अधिवेशन सकिएको छ । यतिबेला बाँके एमालेमा जिल्ला अधिवेशनको रौनता छाएको छ । पालिकाको अधिवेशनको परिणामलार्ई निहाल्दा जिल्ला अध्यक्षको प्रत्यासी किस्मत कक्षपतिको अबस्था कमजोर देखिएको छ । आठ पालिकामध्ये सातवटा पालिकामा उनको विपक्षमा परिणाम आएको छ । कक्षपतिकै खजुरा गाउँपालिकामा समेत उनी असफल भएका छन । बैजनाथ, […]

Continue Reading

किन गएनन् सुर्य ढकाल आफनै निर्वाचन क्षेत्रको अधिवेशनमा ? मतदातामाथि नै घात

नेपालगन्ज : बाँकेका स्थानीय पालिकामा यतिबेला नेकपा एमालेको अधिवेशन भएको छ । अधिवेशनमा अध्यक्ष लगायतका पदाधिकारी बनाउन जिम्मा लिएका केही एमालेका पालिकादेखि जिल्ला र केन्द्रीय तहका ठेकेदार भने असफल देखिएका छन । आफनै दलभित्र नातावाद, कृपावाद र चाकडी तथा झोलेवादको नारा लगाउदै पदाधिकारी बाँड्दै हिडेका यस्ता ठेकेदारलाई नेता तथा कार्यकर्ताले हैसियत देखाइदिएका छन । नेपालगन्ज […]

Continue Reading

एमाले बाँके नगर अधिवेशन : नेपालगन्जमा मोहितको चर्चा, कोहलपुरमा उम्मेदवार नै ढुलमुले

नेपालगन्ज : बाँकेमा यतिबेला एमालेको वडा स्तरीय अधिवेशन सकिएसँगै गाउँ र नगरपालिका स्तरीय अधिवेशनको माहोल देखिएको छ । नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु पलिका स्तरीय अधिवेशनका लागि आ आफनो पक्षका उम्मेदावरको प्रचारमा लागि परेको देखिएको छ । जानकी गाउँपालिकाको पालिका स्तरीय अधिवेशन भैसकेको छ । अन्य पालिकामा चुनावी रौनक देखिएको छ । तर, एमाले नेता, कार्यकर्ता […]

Continue Reading

एमाले बाँके : अधिवेशनको निहुँमा तोकरै मोटो रकम असुली गर्दै आर्थिक विभाग

नेपालगन्ज : लुम्बिनी प्रदेशमा बाँकेको जिल्ला अधिवेशन नजिकिदै गरेको छ । यसअघिको जिल्ला कमिटी बैठकले जेष्ठ पहिलो साता अधिवेशन तोकिसकेको छ । यसका लागि नेता कार्यकर्ता चुनावी अभियानमा लागिरहेका छन । यहि समयलाई छोपेर एमाले बाँकेको आर्थिक विभागले मातहतका कमिटीहरुबाट मोटो रकम असुली गर्न थालेको देखिएको छ । जिल्ला अधिवेशनका लागि सहयोग माग्नु ठिक हो, […]

Continue Reading