सेतोखरीपोष्ट एक्सक्लुसिभ : बाँके सिडिओमा खगेन्द्रको धमकेदार इन्ट्री : शुरु भयो अग्नीपरिक्षा

नेपालगन्ज : बाँकेको सिडिओका रुपमा दैलेखका खगेन्द्र रिजालको धमकेदार इन्टी भएको देखिएको छ । यहाँका भौकालवादी सिडिओ श्रवणकुमार पोखरेल नानाथरी अपच्य गतिविधी गरेर एक्कासी जिल्ला छोडेर भागेपछि गृह प्रशासनले रिजाललाई बाँकेको सिडिओका रुपमा पठाएको हो । भगौडा सिडिओ पोखरेलका कारण करिब एक हप्ता सिडिओविहीन बनेको बाँकेले सातापछि रिजाललाई सिडिओका रुपमा पाएको छ । दैलेख घर […]

Continue Reading

किन विवादीत बन्छन बाँकेका एसपी र सिडिओ : अग्नी परिक्षामा नयाँ सिडिओ

नेपालगन्ज : बाँकेमा आउने एसपी र सिडिओ पछिल्लो समय विवादीत बन्दै गएको देखिएको छ । तत्कािलन एसपी श्यामकृष्ण अधिकारीदेखि सुवासचन्द्र बोहोरा हुँदै सिडिओ रामबहादुर कुरुगंवाग्ंदेखि श्रवणकुमार पोखरेलसम्म विवादीत बनेर बाँकेबाट कारवाही हुँदै अन्य जिल्लामा पुगेका छन । तत्कालिन एसपी अधिकारीले बाँके बस्दा असुलीधन्दादेखि रक्सीको समेत खुलेआम कारोवार गरेका थिए । त्यसपछिका एसपी शुसिल सिंह राठौरले […]

Continue Reading

एमाले बाँके अधिवेशन : विसी बलिया उम्मेदवार

नेपालगन्ज : बाँके एमालेमा चुनावी सरगर्मी बढेको देखिएको छ । नवौं जिल्ला अधिवशेनको तयारी अन्तिममा पुगिसकेका छ । आन्तरिक रुपमा अध्यक्षदेखि सदस्य पदसम्मका उम्मेदवारले आफनो प्रचार गरिरहेका छन । अहिलेको अधिवेशनलाई गम्भीरताका साथ हेरिएको छ । अहिलेसम्मको अबस्था हेर्दा त्रिपक्षिय भिडन्त हुने देखिएको छ । तर, आफु अनुकुल समय नदेखिएपछि किस्मत कक्षपति चुनावी मैदानबाट भाग्न […]

Continue Reading

मापदण्ड विपरीत होडिङ बोर्ड : उपमहानगरकै ‘सेटिङ’

नेपालगन्ज : नेपालगन्जमा जताततै मापदण्ड विपरितका होडिग बोर्ड देखिएका छन । नेपालगन्ज उपमहानगरपालिकाले बनाएको नियम छ, विज्ञापनका रुपमा सडक, पोलसहित सार्वजनिक स्थानमा होडिङबोर्ड, पर्चा, पम्प्लेट, ब्यानर टाँस्न पाइँदैन ।’ तर, सडक आसपास यति धेरै विज्ञापनका बोर्डहरु देखिन थालेका छन् कि यस्तो लाग्छ, अब नेपालगन्ज ‘विज्ञापनको शहर’ भन्न मिल्ने भइसक्यो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि पनि […]

Continue Reading

बाँकेका भगौडा सिडिओ कारवाहीमा

नेपालगन्ज : बाँकेको सिडिओ भएर ७ महिना बस्दा सरकारी सम्पतिको समेत चरम दुरुपयोगको आरोप खेपिरहेका श्रवणकुमार पोखरेल कारवाहीमा परेका छन । भौकाल मात्रै मच्चाएर शान्ति सुरक्षा व्यवस्थापन र प्रशासनिक काममा कमजोर देखिएका पोखरेललाई मन्त्री परिषद बैठकले कारवाही भन्दै काज सरुवा गरेको छ । यो उनका लागि असफलताको प्रमाणसहितको नसिहत पनि भएको मन्त्रालयका अधिकारी बताउँछन । […]

Continue Reading

नरैनापुर क्षेत्रका मदरसाको हरिविजोग : सांसद सुर्य र नमुनाको आश्वासन मात्रै

नेपालगन्ज : बाँकेको नरैनापुरमा रहेका मदरसको हरिविजिोग देखिएको छ । तर, यहाँका मदसाको विकास तथा विद्यार्थीको समस्या समाधानका लागि साँसद सुर्य ढकाल र कृष्णा केसी नमुनाले सधै आश्वासन मात्रै दिदै आएका छ । नरैनापुर गाउँपालिकामा सञ्चालनमा रहेका मदरसामा फर्निचर नहुँदा लामो समयदेखि विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य छन् । निवाचनका बेला यी दुवै नेता यहाँका सरकारी […]

Continue Reading

भगौडाशैलीमा छोडे सिडिअ‍ोले जिल्ला : ७ महिनामै भागाभाग, बाँके सिडिओविहीन, सहायकले निमित्त नपाउँदा सेवा प्रभावीत

नेपालगन्ज : भौकालवादी प्रशासक बाँकेका सिडिओ श्रवणकुमार पोखरेल जिल्लाको शान्ति सुरक्षादेखि प्रशासनिक व्यवस्थापनमा असफल र असक्षम देखिएका छन । चरम आन्तरिक विवादमा आएपछि रन्थनिएका भौकालवादी सिडिओ पोखरेल यतिबेला चरम तनावमा छन । बाँकेमा आएदेखि काम केही नगर्ने तर फेसबुकमा नानाथरी फोटो पोष्ट गरेर भौकाल मच्चाउने काममा सक्रिय सिडिओ पोखरेल बाँकेमा रहेका सिडिओमध्ये कै पूर्ण असफल […]

Continue Reading

दैलेख बजारको दशौदी मेडिकलमा इसिजी सेवा

नेपालगन्ज : कर्णाली प्रदेशको दैलेख बजारस्थित भुमिका दशौदी मेडिकलमा इसिजी सेवा विस्तार गरिएको छ । विगत लामो समयदेखि जनस्वास्थ्यमा लागि परेको सो मेडिकलले योसँगै ल्याव सेवाको पनि विस्तार गरेको मेडिकलका सन्चालक रमेश दशौदी बताउँछन । आफनो सामाजिक सन्जाल फेसबुकमा सुचना हालेर दशौदीले आम नागरिकलाई सेवा विस्तारका वारे जानकारी दिएका छन । लाखौं मुल्यको नयाँ मेशिन […]

Continue Reading

धनगढीले २३ करोड राजश्व उठाउँदा नेपालगन्जले कति ?

नेपालगन्ज : कैलालीको धनगढी उपमहानगरपालिकाले प्रत्येक ६ महिनामा आर्थिक पारदर्शीता सार्वजनिक गरिरहँदा नेपालगन्ज उपमहानगरपालिकामा अपारदर्शीता बढिरहेको देखिएको छ । अहिले धनगढीले नौ महिनाको राजश्व संकलनको विवरण सार्वजनिक गरिसकेको छ । धनगढीले चालु आव २०८०देखि ८१ को साउनदेखि चैत मसान्तसम्म २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । तर, नेपालगन्जमा कति राजश्व कहिले […]

Continue Reading

सरकारी अड्डामा ‘फाष्ट ट्रयाक’ दलाल

नेपालगन्ज : बाँकेमा वकिल नै दलाल र विचौलियाको मुख्य भुमिकामा खुलेर लागेको देखिएको छ । कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयमा सेवाग्राही सँग मोलमोलाई गरिरहेका बेला पक्राउ परेकामध्ये तीन जना वकिल रहेको इलाका पुलिस कोहलपुरका प्रमुख धर्म भण्डारी बताउँछन । तर्, उनले वकिलको नाम भने सार्वजनिक गर्न मानेका छैनन । सरकारी अड्डामा अक्सर ‘फाष्ट ट्रयाक’ […]

Continue Reading