गठबन्धनबाट प्रशान्त र कमरुद्दिन अगाडि !

मुख्य खबर स्थानीय तह

बाँके बैशाख ३१ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा काँग्रेस र जसपा गठबन्धनबाट प्रशान्त बिष्टले अग्रता लिएका छ्न ।

१९८ मत गणना हुँदा बिष्टले ७९ मत ल्याएका छ्न। भने एमालेका पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत ल्याएका छ्न।

यस्तै उपप्रमुख पदमा काँग्रेस र जसपा गठबन्धनबाट कमरुद्दिन राईले ६८ मत ल्याएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *