सरकारका २२ अनलाइन सेवा नेशनल पोर्टलमा आवद्ध

मुख्य खबर

सरकारका २२ अनलाइन सेवालाई नेशनल पोर्टलमा आवद्ध गरी डिजास्टर रिकभरी सेन्टरमा ब्याकअप राखिएको छ ।    

सरकारले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा सरकारका २२ अनलाइन सेवालाई नेशनल पोर्टलमा आवद्ध गरी डिजास्टर रिकभरी सेन्टरमा ब्याकअप राखिएको उल्लेख गरिएको छ ।    

सर्वेक्षणका अनुसार नेपाल सरकारका विभिन्न निकायका २२ अनलाइन सेवालाई नेशनल पोर्टलमा आवद्ध गरी डिजास्टर रिकभरी सेन्टरमा ब्याकअप राखिएको छ ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *